प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरूद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ।
मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो।
सभालाई नेकपामा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्दैछन्।
तस्वीरमा हेर्नुहोस्, प्रचण्ड–माधव नेपाल पक्षको ‘शक्ति प्रदर्शन’