महामारीपछि नेपालको अर्थतन्त्र कसरी धानिएला? सबैको चासो र चिन्ताको केन्द्रमा रहेको यो विषयमा अर्थशास्त्री विश्व पौडेल र आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी के भन्छन्?
पर्यटन र वैदेशिक तथा स्वदेशी रोजगारीमा आएको आँचसँगै नेपालको अर्थतन्त्रमा आउने संकटलाई लिएर बुढाथोकी निकै चिन्तित छन् भने पौडेलले यस विषयमा होसियारीपूर्ण आशावाद देखाएका छन्।
यो पडकास्टमा प्रस्तुत छ, दुवै जनासँग गरिएको कुराकानी।