संकटका बेला थातथलोभन्दा टाढा सानो ठाउँमा खुम्चिएर बस्दाको अनुभूति कस्तो हुन्छ?
कुनै पनि विमर्शमा सत्तालाई सधैं चुनौती दिइरहने ‘सदाबहार प्रतिपक्षी’ हुँदाको अनुभूति चाहिँ? भूकम्प र नाकाबन्दीले हामीलाई पाठ पढाए तर तीबाट के हामीले साँच्ची केही सिक्यौं?
खल्तीमा पैसा र थैलामा अन्न रहुन्जेल प्रशस्त खाऔंला तर दुबै रित्तिँदै गएपछि के होला भनेर हामीले सोचेका छौं?
यस्तै मुद्दाहरूमा लेखक सावित्री गौतमसँग गरिएको कुराकानी सुन्नुहोस् यो पडकास्टमाः
यो पनि सुन्नुहोस्:
महामारीका कारण मलाई फेरि रैती हुन नपरोस्– हरि शर्मा (पडकास्ट)