गुठी विधेयकको विरोधमा थिमि उर्लिएको छ।
आइतबार विधेयकविरूद्ध विभिन्न प्लेकार्ड बोकेर थिमिका स्थानीय उर्लिएका हुन्।
स्थानीय गुठियारको अनुगाइमा मसाल जुलुस पनि निकालिएको छ।
यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै सरोकारवाला आन्दोलित छन्।
चारैतिरबाट दबाब आएपछि सरकार पछि हटेको छ।
आजै आठ दिने युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विधेयक सच्याउने बताएका छन्।
यो पनि :
म आइसक्या छु, सरकारले विधेयक सच्याउँछ: प्रधानमन्त्री
तस्बिरहरू :