तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्।
गृह मन्त्रालयको छानबिन समितिका एक सदस्यका अनुसार गोरेलाई भारतबाट पक्राउ गरिएको हो। उनलाई सोमबार पक्राउ गरेर मंगलबार बिहान काठमाडौं ल्याइएको थियो।
गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गोरेलाई सार्वजनिक गर्न लागेको हो।