प्रदेश २ को सरकारले १०० दिने कार्ययोजना सार्वजनिक गरेको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तत्काल कार्यान्वयन हुने योजना अन्तरगत मुख्यमन्त्री स्वच्छता अभियान, बेटी पढाऊ, बेटी बचाऊ एक परिवार एक रोजगार मुख्यमन्त्री सडक योजना महिला सुरक्षा डेस्क लगायतका योजना अघि सारेका छन्।
यी छन् अन्य योजनाहरू