प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिएका छन्।
प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य दिएका हुन्।
बैठकले दुर्घटनामा निधन भएकाहरूलाई श्रद्धाञ्जलि दिने विशेष प्रस्तावसमेत पारित गरेको छ।
https://youtu.be/KZH72piNS9A