प्रदेश नम्बर १ को प्रदेश सरकारले १ सय दिने कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार प्रदेश १ को प्रदेश सरकारले सुशासन र समृद्धि : हाम्रो प्रतिबद्धता, कृषिमा व्यवसायिकता: आजको आवश्यकता, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार: स्वस्थ जीवन र सामाजिक परिवर्तनको आधार, लगानीमैत्री वातावरण: पूर्वाधारको विकास करमा सहभागिता : विकासमा साझेदारीतालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी योजना सार्वजनिक गरेको हो।
हेर्नुहोस् सूचीसहित