सोमबारबाट सुरु भएको संघीय संसद् बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चौथो ठूलो दलको हैसियतमा राजपाका नेता राजेन्द्र महतोले सम्बोधन गरिरहेका छन्।
आजको बैठकको सुरूमै एमालेका माधवकुमार नेपाल र त्यसपछि नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरिसकेका छन्।
हेर्नुहोस् महतोको सम्बोधन LIVE
https://www.facebook.com/setopati/videos/1798656163538282/