प्रदेश नम्बर ६ को प्रदेशसभाको बैठक स्थगित भएको छ।
यहाँका प्रदेश सभा सदस्यहरू अस्थायी मुकामभन्दा बाहिर भएकाले बुधबारका लागि तय भएको बैठक स्थगित भएको हो। व्यवस्थापिका संसदको बैठक फागुन १२ गते बस्नेत गरी स्थगित भएको हो।
बैठकमा महत्वपूर्ण प्रस्तावहरूमाथि छलफल गर्नुपर्ने भएकाले सांसदहरू अनुपस्थितिका कारण बैठक स्थगित गर्नुपरेको संसद सचिवालयले जनाएको छ।
बुधबारको बैठकमा प्रदेशको राजधानी तथा नामाकरणबारे छलफल गर्ने कार्य कार्य सूची थियो ।