नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक माघ ४ गते बिहान बस्ने भएको छ।
कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने बताएका छन्।
बैठकमा राष्ट्रियसभा निर्वाचन र लगत्तै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोग्नु परेको पराजयबारे गम्भीर समिक्षा गर्ने विषयमा छलफल गरिनेछ।
चुनावपछि कांग्रेसले पहिलोपटक केन्द्रीय समितिको बस्न लागेको हो।
https://twitter.com/bishwaprakash77/status/953161745459064832