शुक्रबार बसेको मन्त्रिपरिषदको बैठक भर्खरै सकिएको छ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले निम्न निर्णयहरू गरेको छ।
https://www.youtube.com/watch?v=A7am38qS3xU
१.वैशाख १ देखि राष्ट्रिय गणना २०७५ को सूची आदेश जारी
२.वाइल्ड स्टक आयोजनाको लागि विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार
३.नेपाल न्याय सेनाको विशिष्ट श्रेष्णीमा महेन्द्रनाथ उपाध्यायलाई नियुक्त र पदस्थापन गर्ने निर्णय
४.पुनरावेदन समितिमा हेमराज पन्त नियुक्त
५.प्राविधिक महासेनानीमा गजेन्द्र राज शर्मालाई प्राविधिक सहायक रथीमा पदोन्नती
६.उपरथी गौरव तन्डुललाई रथी र युएन फोर्सको कमाण्डको रुपमा प्रतिस्पर्धा गर्न पठाउने
७.२०३६ साल कात्तिक २७ गते धनकुटामा तत्कालीन राजदलबाट ज्यान लिएका १६ जनालाई शहीद धोषणा