प्रमुख दलका भातृसंगठनहरूले समानुपातिकतर्फको निर्वाचन परिणाम अविलम्ब सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
सोमबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई भेट गरी युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग नेपाल, अनेरास्ववियु र अनेरास्ववियु क्रातिकारीले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।