स्याङ्जा २ मा उपप्रधान तथा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका गोपालमान श्रेष्ठ लगातार पछि परिरहेका छन्।
पछिल्लो मत गणनाअनुसार उनी ४ हजार १ सय ७७ मतले पछि परिरहेका हुन्।
एमालेकी पद्मा कुमारी अर्यालले २२१४१ मत ल्याउँदा उनले १७९६४ मत प्राप्त गरेका छन्।