प्रतिनिधि सभाका १ सय ६५ क्षेत्रको मतगणना अन्तिम चरणमा पुगेको छ।
अहिलेसम्मको मतगणना अनुसार ६२ जना उम्मेदवार पहिलो पटक सांसद निर्वाचित भएका छन्। निर्वाचित सांसदको ३८ प्रतिशत हो।
ठूलो पार्टी बन्ने क्रममा रहेको एमालेका ३६ जना सांसद पहिलो पटक सिंहदरबार आउँदैछन्। त्यस्तै नेकपा माओवादी केन्द्रका ११ जना पहिलो पटक संसदमा निर्वाचित भएका छन्। संघीय समाजवादी फोरमका ७ जनाले पहिलो पटक चुनाव जितेका छन् भने राष्ट्रिय जनता पार्टीका ४ जना पहिलो पटक सांसदमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका ३ जना रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना रहेका छन्।
६३ जना नव निर्वाचित सांसदहरुमा दुई जना मात्रै महिला रहेका छन्। एमालेबाट झापामा पवित्रा निरौला र माओवादी केन्द्र बीना मगर कञ्चनपुरबाट विजयी भएकी छन् ।
एमालेबाट पहिलो पटक निर्वाचित सांसदहरू१.नवराज सिलवाल(ललितपुर–१)
२.भुमिप्रसाद त्रिपाठी(धादिङ–१)
३.खेमप्रसाद लोहनी(धादिङ–२)
४.नारायणप्रसाद खतिवडा(नुवाकोट–२)
५.सुर्यप्रसाद पाठक(बागलुङ–१)
६.जगतबहादुर सुनार(विश्वकर्मा)
७.पोल्देन छेपाङ गुरुङ(मनाङ)
८.प्रेमप्रसाद तुलाचन(मुस्ताङं)
९.भुपेन्द्रबहादुर थापा(म्याग्दी)
१०.तिलकबहादुर महत क्षेत्री(नवलपरासी–२)
११.पदम गिरी(पर्वत)
१२.कृष्ण कुमार श्रेष्ठ(तनहूँ–१)
१३.केदार सिग्देल(तनहूँ–२)
१४.नन्दलाल रोका क्षेत्री(बाँके–३)
१५.मेटमणि चौधरी(दाङ–१)
१६.योगेश भट्टराई(ताप्लेजुङ)
१७.पवित्रा निरौला(झापा–२)
१८.लाल प्रसाद साँवा लिम्बु(झापा–४)
१९.घनश्याम खतिवडा(मोरङ–१)
२०.जयकुमार राई(सुनसरी–१)
२१.लिलानाथ श्रेष्ठ(सिराहा–३)
२२.महेश बस्नेत(भक्तपुर–२)
२३.राजेन्द्रकुमार राई(धनकुटा)
२४.गोकुलप्रसाद बास्कोट(काभ्रे–२)
२५.कृष्णबहादुर राई(काठमाडौं–३)
२६.जीवनराम श्रेष्ठ(काठमाडौं–८)
२७.हिराचन्द्र केसी(दाङ–३)
२८.रविन्द्रराज शर्मा(दैलेख–१)
२९.राजेन्द्रप्रसाद गाैतम(संखुवासभा)
३०.गोपालबहादुर बम(मुगु)
३१.ध्रुवबहादुर शाही(सुर्खेत–१)
३२.नवराज रावत(सुर्खेत–२)
३३.यज्ञबहादुर बोगटी(अछाम–२)
३४.भैरवबहादुर सिंह(बझाङ)
३५.लालबहादुर थापा(बाजुरा)
३६.नरबहादुर धामी(कञ्चनपुर–२)
माओवादी केन्द्रबाट पहिलोपटक निर्वाचित सांसदहरु१. हेमकुमार राई(सोलुखुम्बु)
२.सुरेशकुमार राई(उदयपुर–२)
३.गंगाबहादुर तामाङ(काभ्रे–१)
४.हितबहादुर तामाङ(नुवाकोट–१)
५.देवेन्द्र पौडेल(बागलुङ–२)
६.हरिराज अधिकारी(गोरखा–१)
७.महेश्वरजंग गहतराज(बाँके–१)
८.चक्रपाणी खनाल(कपिलवस्तु–१)
९.गजेन्द्रबहादुर महत(जुम्ला)
१०.दुर्गबहादुर रावत(कालिकोट)
११.बीना मगर(कञ्चनपुर–१)
कांग्रेसबाट पहिलो पटक निर्वाचित सांसदहरु१.देवप्रसाद तिमल्सेना
२.मोहन आचार्य(रसुवा)
३.प्रमोदकुमार यादव(रुपन्देही–४)
संघीय समाजवादी फोरमका तर्फबाट पहिलो पटक निर्वाचित सांसदहरु१.डा.सुर्यनारायण यादव(सप्तरी–१)
२.उमाशंकर अरगरीया(धनुषा–२)
३.सुरेन्द्रकुमार यादव(महोत्तरी–४)
४.रामबाबुकुमार यादव(सर्लाही–३)
५.हरिनारायण प्रसाद रौनियार(पर्सा–३)
६.वीमल श्रीवास्तव(पर्सा–२)
७.प्रदीप यादव(पर्सा–१)
राजपाबाट पहिलोपटक निर्वाचित सांसदहरु१.चन्द्रकान्त चौधरी (सप्तरी -३)
२.एकवाल मिया(बारा–४)
३. प्रमाेद साह(सर्लाही–१)
४.रेशमलाल चौधरी(कैलाली–१) उनको जीत सुनिश्चित छ।
राप्रपाबाट पहिलोपटक निर्वाचित सांसद१.राजेन्द्र कुमार लिङदेन(झापा–३)