प्रदेश नम्बर ५ मा मत परिणाम आउने क्रम जारी छ। अहिलेसम्म प्युठानमा जनमोर्चाले अग्रता लिएको छ। अर्घाखाँचीमा माअोवादीले अग्रता लिएको छ। त्यसैगरी, पाल्पामा एमाले अगाडि छ,नवलपरासीमा १ मा एमाले २ मा कांग्रेसले अग्रता लिएको छ। रुपन्देहीमा एमाले, कपिलवस्तुमा माअोवादी ,बाँके १ मा माअोवादी २ मा एमाले अगाडि रहेको छ । बर्दियामा कांग्रेस अगाडि रहेको छ।
प्युठानदुर्गा शर्मा (जनमोर्चा- २३०२२)
अर्घाखाँची टोपबहादुर रायमाझी (माअोवादी ११०५५)
पाल्पा क्षेत्र नम्बर १ - दलबहादुर राना (एमाले- ३२५४९)
क्षेत्र नम्बर २ - सोम प्रसाद पाण्डे (एमाले- ३४८९९)
नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ - हृदयेश त्रिपाठी (एमाले,३०२४१)
क्षेत्र नम्बर २- देवेन्द्रराज कँडेल (कांग्रेस,१४९९८)
रुपन्देही क्षेत्र नम्बर १- छविलाल विश्वकर्मा (एमाले- २०४७५)
कपिलवस्तुक्षेत्र नम्बर १ - चक्रपाणी खनाल (माओवादी- २६९१४)
बाँके क्षेत्र नम्बर १ - महेश्वरजंग गहतराज (माओवादी- १७५९५)
क्षेत्र नम्बर २ - नन्दलाल रोका (एमाले- २६३५४)
बर्दिया क्षेत्र नम्बर १ - सन्जय गौतम (कांग्रेस- ३९४४५)