प्रदेश सभातर्फको निर्वाचनको अहिलेसम्मको मतपरिणाम अनुसार १५ स्थानको नतिजा सार्वजनिक भएको छ। ने.क.पा. एमाले ८ स्थानमा विजयी भएको छ भने ३५ स्थानमा अग्रता लिएको छ।
माओवादी केन्द्रले ४ स्थानमा विजयी हासिल गर्दै २७ ठाउँमा अग्रता लिएको छ। अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस ३ स्थानमा विजयी हुँदै ७ स्थानमा अग्रता लिइरहेको छ। अन्य १ ले एक स्थानमा विजय हासिल गरेको छ।
राजपाले २ स्थानमा अग्रता लिएको छ भने अन्यले ४ स्थानमा अग्रता लिइरहेको छ।
हेर्नुस् विजयी सूची
१. हुम्ला,प्रदेश सभा (क) – दल रावल(एमाले)
२.बझाङ,प्रदेश सभा (क) – अर्जुन थापा(एमाले)
३.डोल्पा,प्रदेश सभा (क) – नन्दसिह बुढा (एमाले)
४.जुम्ला प्रदेशसभा (ख)– पदमबहादुर रोकाय(एमाले)
५.म्याग्दी प्रदेशसभा (ख)–नरदेवी पुन मगर(एमाले)
६.मुस्ताङ प्रदेशसभा ( क)– इन्द्र धारा डादु विष्ट(एमाले)
७.मुस्ताङ प्रदेश सभा (ख)– महेन्द्र प्रसाद थकाली(एमाले)
८.बझाङ प्रदेश सभा (ख)– देवकी मल्ल(माअोवादी)
९.रुकुम,पूर्व प्रदेशसभा (क)–तेजबहादुर वली(माअोवादी)
१०.रुकुम प्रदेश सभा (ख)– पूर्णबहादुर घर्ती(माअोवादी)
११.म्याग्दी प्रदेशसभा (क)– विनोद केसी (माअोवादी)
१२.मनाङ प्रदेशसभा (क)–चिन्तबहादुर घले (कांग्रेस)
१४.रसुवा प्रदेशसभा (क) – प्रभात तामाङ (कांग्रेस)
१३.मनाङ प्रदेशसभा (ख)– राजीव गुरूङ(स्वतन्त्र)
१४.बाजुरा प्रदेशसभा (ख)– प्रकाश शाह (एमाले)