प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसः
सेतोपाटी बहस शृंखलाको दोस्रो अंकमा मैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसँग करिब दुई घण्टा लामो बहस गरेको छु।
संसदको चौथो ठूलो दल रास्वपाले २०७९ सालको चुनाव वाचापत्रमै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा गरेको छ।
साथै यो दलले प्रदेश सभा पनि खारेज गरेर मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्छ भन्ने प्रस्ताव गरेको छ।
यो प्रस्ताव मुलुकको हितमा छैन भन्ने मेरो जिकिर छ।
हामीले यिनै दुई विषयका व्यापक आयाममा बहस गरेका छौं।
हेर्नुस् रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसँगको बहस
यो पनिः नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी कति ठिक – बाबुराम भट्टराईसँग बहस