न्यायपरिषद्ले मंगलबार बिहान सर्वोच्च र उच्च अदालतमा गरेको न्यायाधीश सिफारिस गरेको छ। तर नियुक्तिलाई अलि मजाकको रूपमा लिइएको न्यायाधीश नियुक्ति हँसीमजाक मानिएको छ।
दौडिन नजान्ने मान्छेलाई ओलम्पिकमा लगे के हुन्छ? हँसी मजाक हुन्छ अहिलेको न्यायाधीश नियुक्ति त्यस्तै हँसी मजाक भएको छ। न्यायाधीश नियुक्ति अघि को व्यक्ति योग्य र अब्बल छ भन्ने छलफल नै भएन।
ऐरे गैरे नथ्थु खैरेलाई नियुक्ति गरे उसका निर्णय गल्तीले भरिपूर्ण हुन्छन्। त्यसले न्यायालय नै स्खलित हुन्छ। अहिलेको नियुक्तिले न्यायको दियो बाल्दैन, निभ्छ।
हेर्नुस् विस्तृत भिडिओ