सञ्जीव सन्याल भारतीय अर्थशास्त्री तथा इतिहासकार हुन्।
उनलाई पुनरवलोकनवादी हिन्दुत्व दृष्टिकोणमा आधारित इतिहास लेखकका रूपमा पनि चिनिन्छ। उनी भारतका प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य समेत हुन्।
भारतको आर्थिक सर्वेक्षणका ६ वटा संस्करण तयार पार्न उनले योगदान दिएका छन्। उनी पुणेस्थित गोखले राजनीति तथा अर्थशास्त्र संस्थानका कुलपति पनि हुन्।
उनै सान्यालसँग सुमित शर्मा समिरले विभिन्न विषयमा कुराकानी गरेका छन्।
हेर्नुहोस् भिडिओ सेतोपाटीमा-