कविता
गुनासोतअझैछबाँकी अलिकति
जिउनपनितछबाँकीकतिकति
अध्यारोसँगडराएरकिनमबसु व्यर्थै
पार्छुबरू उज्यालोदीपबालीसकेजति
बाटोछेक्नेहरू तछन्जताततै
तरडराउदिनँमकसैसँगएकरति
सन्तापलेतापलेपोल्दाछहारीदिनेपनि छन्
आभारीरही रहन्छुमसदाउहाँहरूप्रति
नहिँडेरैतकोपुगेकोछरगन्तव्यमा
यात्रामेरोजारीरहनेछनभनीदिनराति