Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, असोज ५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

औंठी

नारायण खड्का

नारायण खड्का

माघ ८

सानोमा काम बिगार्दा 
आमाले कुटथिन् 
हुर्केपछि  बुवाको 
जुंगाको डर लाग्थ्यो 
अनि दाजु भाइको 
त्रास हुन्थ्यो 

कलेजमा केटा साथीको 
बिहे पछि तिम्रो दमन।
म पनि तिमी जस्तै 
मज्जाले गर्न सक्छु 
तर, छोरी छोरीको 
भविष्य कल्पेर
डर लाग्छ।

म कहिले काहीँ
तिम्रो औंठी
खोलेर नियाल्छु
जतिखेर
मेरो श्वासप्रश्वास 
अति सरल र सहज
बन्छ 

तिमी मातेर आउँदा 
गर्ने व्यवहार 
गर्ने बलात्कारले 
म टुटी सकेकी छु 
तिम्रो हर्कत सम्झँदा 
मेरो खुन खौलिन्छ 
तै म बाध्य छु 
चुपचाप सहन।

कुनै दिन 
स्कुल पढ्दा 
मेरा कलिला खुट्टाको 
रगत
ती कडा र काला 
छालाका जुत्ताले  
खुबै चुस्थे 
सेता हुन्जेल
घर परिवारको 
अनुशासनको जञ्जिरमा
मेरो कलिला चाहनाहरू 
सधैं मुर्छित रहन्थे।

किनकी, सबै मलाई 
साङ्ले अनुशासन
मात्रै सिकाउँथे
त्यसैमा बाध्न लालायित हुन्थे 

घोकाउँथे 
केबल ऊँच नीचको पाठ 
खोक्रा आडम्बर 
दम्भ र प्रतिष्ठा
काजी परिवारका
ती सबै बेतुक  
र फगत थिए। 

आज पनि 
मेरो मुटुमा
शुलझैं चस्किरहन्छ 
मेरो प्यार 
त्यो गोठालोको छोरा 
जो दिनरात 
माटोसँग खेल्छ  
पसिनाको रोटी खान्छ 
खाइ लाग्दो छ 
यता 
तिम्ले चुनेको ज्वाइँ 
पूरै माले भाछ
सधैं झ्याप 
थाहा छैन बाबा
अगाडि के हुन्छ ?

तर, अब मलाई 
तिम्रो प्रतिष्ठाको 
औंठी 
थप लगाइ रहन 
पटक्कै मन छैन!

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १६:००
सिफारिस
२० घन्टादेखि जाममा फसेका यात्रुलाई प्रहरीले बाँडे खाजापानी
२० घन्टादेखि जाममा फसेका यात्रुलाई प्रहरीले बाँडे खाजापानी
भदौ २३ गते माइतीघरमा प्रदर्शन गर्न प्रशासनसँग अनुमति लिएका पुरूषोत्तम यादव र सबल गौतम
भदौ २३ गते माइतीघरमा प्रदर्शन गर्न प्रशासनसँग अनुमति लिएका पुरूषोत्तम यादव र सबल गौतम
ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने
ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने
'यस्तै अवस्था रहे एक अर्बमा बनेको रंगशाला केही वर्षमै कबाड हुन्छ' (भिडिओ)
'यस्तै अवस्था रहे एक अर्बमा बनेको रंगशाला केही वर्षमै कबाड हुन्छ' (भिडिओ)
कमजोर बन्यो मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षा हुने
कमजोर बन्यो मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षा हुने
सभापतिलाई मनाउने हो, फकाउने हो, नमाने अघि बढ्ने हो, यसपालि छाड्ने होइन– गगन थापा
सभापतिलाई मनाउने हो, फकाउने हो, नमाने अघि बढ्ने हो, यसपालि छाड्ने होइन– गगन थापा
प्रतिक्रिया दिनुहोस्

विचार

सन्तोष रिमाल
मैले 'दिव्य डिभाइस' बाट देखेको कुरूक्षेत्र काठमाडौं! सन्तोष रिमाल
डा. यादव पण्डित
नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र डा. यादव पण्डित
अमित ढकाल
त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ! अमित ढकाल
भोजराज पोखरेल
यो सामान्य अवस्थाको चुनाव होइन, तर गर्न चाहनेले नसक्ने भन्ने हुँदैन! भोजराज पोखरेल

ब्लग

सुशान्त सिग्देल
कांग्रेसजनलाई खुला पत्र सुशान्त सिग्देल
सुशिला थापामगर
ढिला भएन र बा-आमा घुमाउन! सुशिला थापामगर
खेम गैह्रे
मैले सहर रोजेँ, छोराले विदेश रोज्ला! खेम गैह्रे
किरण बञ्जाडे
स्वर्गीय आमाको स्मृतिमा परदेशी छोराको सम्झना! किरण बञ्जाडे

साहित्यपाटी

रन्जीत आचार्य
म उद्यमी कि अपराधी? रन्जीत आचार्य
सुदृष्टी चापागाईं
संविधान दिवसको शुभकामना! सुदृष्टी चापागाईं
गोपी मैनाली
त्यसैले म साहित्य पढ्छु! गोपी मैनाली
अनुष्मा ढुंगेल
मेरी आमा! अनुष्मा ढुंगेल

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP