Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, भदौ ९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

मतपत्र

प्रकाश कुमार सिग्देल

प्रकाश कुमार सिग्देल

साउन ८

तिम्रा लागि मतपत्र 

सत्ता र मन्त्री पदसँग साट्न 

मिल्ने एउटा चेक होला

तर देश र नागरिकका लागि

सबथोक हो     

सिटामोलको अभावमा सन्तान गुमाएकी 

एउटी आमाको आँसु हो 

गाउँमा सामान्य प्रसूति सेवा नपाएर

गर्भवती श्रीमती गुमाएको 

एक अधवैंशे युवकको पीडा हो

कोशौं टाढाको स्कुल देख्न नपाएर

ज्ञानको छायामा परेको 

एउटा अशिक्षित नागरिकको 

गुनासो हो 

खाडीको पचपन्न डिग्रीको तातोमा

बेल्चा चलाउने एक युवकको 

स्वदेशमै रोजगारी पाउने 

आशा वा सपना हो 

वर्षौंदेखि न्यायको पर्खाइमा

अस्पतालको बेडबाटै अनसनरत 

श्रीमानको महाप्रस्थान स्वीकारेर

उही बाटो रोज्न बाध्य गंगामायाको

आशाको दियो हो। 

 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १२:१५
सिफारिस
'गुलाबीको जति आँट नाजिर हुसेनमा छैन!'
'गुलाबीको जति आँट नाजिर हुसेनमा छैन!'
अमेरिकी धुनमा दुई नेपाली कविले सुनाए आफ्ना रचना
अमेरिकी धुनमा दुई नेपाली कविले सुनाए आफ्ना रचना
न्यायाधीशको अपारदर्शी नियुक्ति सधैं विवादित– प्रधानन्यायाधीश कति दोषी?
न्यायाधीशको अपारदर्शी नियुक्ति सधैं विवादित– प्रधानन्यायाधीश कति दोषी?
पूरा चार्जमा ६ सय किलोमिटरसम्म गुड्ने कार, कति पर्छ मूल्य?
पूरा चार्जमा ६ सय किलोमिटरसम्म गुड्ने कार, कति पर्छ मूल्य?
रूसले भन्यो- राष्ट्रपति पुटिन र जेलेन्स्कीबीच वार्ता तय भएको छैन
रूसले भन्यो- राष्ट्रपति पुटिन र जेलेन्स्कीबीच वार्ता तय भएको छैन
११ सूचकमा हेर्नुस् हाम्रो अर्थतन्त्रको अवस्था
११ सूचकमा हेर्नुस् हाम्रो अर्थतन्त्रको अवस्था
साढे दुई लाख विद्यार्थीले अब निजी विद्यालयमा पाउनेछन् छात्रवृत्ति, कसरी हुन्छ कार्यान्वयन?
साढे दुई लाख विद्यार्थीले अब निजी विद्यालयमा पाउनेछन् छात्रवृत्ति, कसरी हुन्छ कार्यान्वयन?
आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
८ हजार विद्यार्थी पढ्ने देशकै ठूलो सामुदायिक स्कुलको कथा
८ हजार विद्यार्थी पढ्ने देशकै ठूलो सामुदायिक स्कुलको कथा
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

गरिमा तीजको सधैँ रहिरहोस्!
मनको ऐना!
एक्लो हुनु!
फर्क दाइ…
डिजिटल परिवार!
पहिलो डेट

विचार

डा. मुकेशराज काफ्ले
यस्तो छ नेपालको ऊर्जा खपत, आर्थिक वृद्धि र कार्बन उत्सर्जनको त्रिकोणात्मक सम्बन्ध डा. मुकेशराज काफ्ले
तुलानारायण साह
गौर घटना गर्माएपछि उपेन्द्र यादवको राजनीति तुलानारायण साह
चेतनाथ आचार्य
ताली पड्काएर बहस गर्ने भिक्षुहरू! चेतनाथ आचार्य
मुराहरि पराजुली
संघीयता महँगो र कल्याणकारी राज्य सस्तो हुन्छ? मुराहरि पराजुली

ब्लग

रीता ढकाल
परदेशबाट सम्झिएको तीज! रीता ढकाल
उज्ज्वल प्रजापति
सांस्कृतिक राजधानी भक्तपुरको एक सिंहावलोकन! उज्ज्वल प्रजापति
कुलप्रसाद तिवारी
चैते धानको मूल्यले उब्जाएको प्रश्न! कुलप्रसाद तिवारी
चेतना शर्मा
त्यसपछि तीज कहिल्यै आएन! चेतना शर्मा

साहित्यपाटी

रमा दुलाल
गरिमा तीजको सधैँ रहिरहोस्! रमा दुलाल
गगन राई
मनको ऐना! गगन राई
साजन विश्वकर्मा
एक्लो हुनु! साजन विश्वकर्मा
रन्जिता केसी
फर्क दाइ… रन्जिता केसी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP