Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, भदौ ११, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

फोटो

उमेश लुइटेल

थाप्लोमा नाम्लो र डोकाेको अजम्बरी प्रित बोकेर
मुसुक्क हाँस्दैहाँस्दै 
बाध्यताको उकालो चढिरहेको
तिम्रो फोटो
एकाबिहानै अखबारमा छापिएको देख्छु !

त्यसपछि पाे बल्ल बुझेँ
भोकको खकन टेक्तैटेक्तै
अर्काको भारी बाेकेर 
आफ्ना ओठका बगैँचामा मुस्कान फुलाइरहन सक्नु
कति ठूलो कुरो हो रहेछ!

शीतैशीतको भारले नुहिएर 
अरूलाई उमङ्गित पारिरहने पात जस्तै त रहेछौ तिमी !
जीवनभर अभावै अभावको ढाकरले नुहिएर पनि
अरूका अघि मुस्कुराइरहन्छौ 
र आभास हुनै दिँदैनौ 
दर्द र पीडा ।

सत्ते हाेला मेराे प्रिय मान्छे
अहिले म तिम्राे त्यही फाेटाे हेर्दै
मनभित्रका निराशाका बादल च्यातेर 
तिम्रै परिश्रमी मुस्कानका चमकभित्र आफैँलाई समाहित गरिरहेछु !

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  ०९:३७
सिफारिस
काठमाडौंमा खुलेको एउटा फरक रिसोर्ट
काठमाडौंमा खुलेको एउटा फरक रिसोर्ट
नेपालमा आयो सिटमै ज्यान मालिस गर्ने सुविधा भएको कार, कति पर्छ मूल्य?
नेपालमा आयो सिटमै ज्यान मालिस गर्ने सुविधा भएको कार, कति पर्छ मूल्य?
आफ्नै बोलीको गलपासोमा ओली
आफ्नै बोलीको गलपासोमा ओली
चार वर्षमा नेपालले बेच्यो झन्डै ४९ अर्ब रूपैयाँको बिजुली, किन्यो ६५ अर्बको
चार वर्षमा नेपालले बेच्यो झन्डै ४९ अर्ब रूपैयाँको बिजुली, किन्यो ६५ अर्बको
भारतले लगाउँदैछ एकल दरको भ्याट, नेपालमा किन बहुदरको माग?
भारतले लगाउँदैछ एकल दरको भ्याट, नेपालमा किन बहुदरको माग?
मासिँदै गए पानीका मूल, जोगाउने कसरी?
मासिँदै गए पानीका मूल, जोगाउने कसरी?
प्रतिक्रिया दिनुहोस्

विचार

केशव दाहाल
मधेसको सिरानमा हजारौं तालतलैयाको सपना केशव दाहाल
रूप खड्का
भारतले लगाउँदैछ एकल दरको भ्याट, नेपालमा किन बहुदरको माग? रूप खड्का
डा. मुकेशराज काफ्ले
यस्तो छ नेपालको ऊर्जा खपत, आर्थिक वृद्धि र कार्बन उत्सर्जनको त्रिकोणात्मक सम्बन्ध डा. मुकेशराज काफ्ले
तुलानारायण साह
गौर घटना गर्माएपछि उपेन्द्र यादवको राजनीति तुलानारायण साह

ब्लग

नारायणप्रसाद सापकोटा
सामाजिक सञ्जालमा घुयेँत्रो र 'बुमर्याङ'! नारायणप्रसाद सापकोटा
अञ्जु पण्डित
मासिँदै गए पानीका मूल, जोगाउने कसरी? अञ्जु पण्डित
रीता ढकाल
परदेशबाट सम्झिएको तीज! रीता ढकाल
उज्ज्वल प्रजापति
सांस्कृतिक राजधानी भक्तपुरको एक सिंहावलोकन! उज्ज्वल प्रजापति

साहित्यपाटी

राकेश कार्की
तिमीले मन छुने कविता लेखेछौ! राकेश कार्की
रमा दुलाल
गरिमा तीजको सधैँ रहिरहोस्! रमा दुलाल
गगन राई
मनको ऐना! गगन राई
साजन विश्वकर्मा
एक्लो हुनु! साजन विश्वकर्मा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP