Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, साउन २९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

अज्ञात

सुरज खनाल

सुरज खनाल

कविता

जलेका चिताका ती
धुवाँहरू बाट निस्केका
गन्धहरूले
जब जब मेरो समाजमा
प्रवेश पाउँछ
तब तब म ती
तुलसीका मोठहरूमा
संचित हावाहरू खोज्न
भौतारिन्छु ! अनि
ती खरानीका भीष्म
डल्लाहरूमा ठेस लागि
चेत खान पुग्छु !!

म कतै ती चिताहरूमा
मेरा समाजका
तुलसी त कतै ती
पिपलका वृक्ष लम्पसार
निन्द्रामा सुतेको पाउँछु!
कतै ती खरानी धसेका
जोगीहरू अँधेरी रातमा
निस्पट अन्धकारमा
धु धु ध्वनिका वेगहरूमा
हिजो आज सन्हैका फेरि
लगाएको सुनी तृप्त हुन्छु, त
कतै जिउँदो मुर्दा दिवा मै
नचाएको हेरी मस्त हुन्छु !!

कहिले लाग्छ
ती जिउँदो मुर्दा
नचाई हिँड्ने ती
झाँक्रीका डम्मरु बोकी
आफैं मसान घाटको यात्रा गरूँ,
त! कहिले जोगीको भेषमा ती
कुटीहरूको दक्षिणा थाप्न म आफैं दौडिऊँ !

लाग्छ ती घाटहरूमा
बनेका चौताराहरू
अन्धकारमा कति
व्यस्त हुँदा हुन! अनि
ती अन्धकारमा मसान खेलाई
नाच्ने ती नर्तकीहरू
कति सुन्दर हुँदा हुन्!
बिडम्बना ती
व्यस्त चौतारीका
मसिहाहरू लाई के पत्तो
भोलि कि त नर्तक कि त
ती खरानी कै फन्कोमा रमेको
नर्तकीको जीवन को लिला!

हेर्छु त्यही बाटो अनि
त्यही चिता!
आज पनि कोही
अज्ञात त्यही नाच्दैछ
अनि त्यही विलिन हुँदैछ!

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १४:०५
सिफारिस
'अर्थशास्त्र नपढेको अर्थमन्त्री भन्दा मलाई असाध्यै घोच्यो, अनि पढेँ'
'अर्थशास्त्र नपढेको अर्थमन्त्री भन्दा मलाई असाध्यै घोच्यो, अनि पढेँ'
कतैको भिसा नलागेपछि बनाए 'गाउँले चुह्लो', दिनकै आउँछन् ३ सयदेखि ५ सय मान्छे
कतैको भिसा नलागेपछि बनाए 'गाउँले चुह्लो', दिनकै आउँछन् ३ सयदेखि ५ सय मान्छे
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा. विक्रम श्रेष्ठ
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा. विक्रम श्रेष्ठ
माछापोखरीमा एक जनाको शव भेटियो
माछापोखरीमा एक जनाको शव भेटियो
इलामको सानो पसलबाट सुरू भएर उद्योगको साम्राज्य बनेको पञ्चकन्या
इलामको सानो पसलबाट सुरू भएर उद्योगको साम्राज्य बनेको पञ्चकन्या
रोशीको थाप्लामा चल्छन् सय डोजर, दाता गुहारेर राजमार्ग बनाउँदैछ सरकार
रोशीको थाप्लामा चल्छन् सय डोजर, दाता गुहारेर राजमार्ग बनाउँदैछ सरकार
पानी पर्दा चलाउन सजिलो, सेल्फ पार्किङ भएको इभी
पानी पर्दा चलाउन सजिलो, सेल्फ पार्किङ भएको इभी
राजीनामा घोषणा गर्दै रामहरिले भने- म एउटा फिस्टोकै रूपमा भए पनि इतिहासमा नाम दर्ज गर्न चाहन्छु
राजीनामा घोषणा गर्दै रामहरिले भने- म एउटा फिस्टोकै रूपमा भए पनि इतिहासमा नाम दर्ज गर्न चाहन्छु
भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात
भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

वादको ग्राण्ड फेस्टिभल २०८२!
एउटा शान्त भीड अनि म!
बडाहाकिमको मान्छे!
साइकलमा देखेको सपना!
बाबुको सपना!
उजेली घरमा छैन!

विचार

राजन पाण्डे
ती विद्यार्थी सम्झिँदा म आज पनि नतमस्तक हुन्छु राजन पाण्डे
डा. पुष्प राज पन्त
पानीमा डुब्ने घटना रोकथामका सरल उपाय डा. पुष्प राज पन्त
गोविन्द लुइँटेल
सरकार! म शिक्षक नै रहन पाऊँ गोविन्द लुइँटेल
केशव दाहाल
गगन थापाको निधारको टीका! केशव दाहाल

ब्लग

विष्णु थापा
गुणस्तरीय हेलमेटको प्रयोग किन आवश्यक छ? विष्णु थापा
पवन शाक्य
निःशुल्क चढ्न पाइने सुदूरपश्चिम र कर्णालीका लुकेका हिमाल! पवन शाक्य
उज्ज्वल प्रजापति
नाचगानको राजधानी भक्तपुर! उज्ज्वल प्रजापति
खेम गैह्रे
बाँदर गाउँ पसे, मान्छे सहर! खेम गैह्रे

साहित्यपाटी

ध्रुवचन्द्र दवाडी ‘मनस्वी’
वादको ग्राण्ड फेस्टिभल २०८२! ध्रुवचन्द्र दवाडी ‘मनस्वी’
अभ्नीशोभा
एउटा शान्त भीड अनि म! अभ्नीशोभा
शंकर अविवेकी
बडाहाकिमको मान्छे! शंकर अविवेकी
दिपक भट्ट (प्रकाश)
साइकलमा देखेको सपना! दिपक भट्ट (प्रकाश)

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP