Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, साउन २, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

नरोए आमा

शीतल शर्मा

शीतल शर्मा

कविता

हिँडेको थिएँ साइत गरी, म खुसी बोकेर,

सम्झँदै पर्छ मुटुमा गाँठो, ढुक्‌ढुकी रुकेर।

 

नरोए आमा हेरेर बाटो, म जान पाउँदैन,

विदेशी भूमि यो बन्दाबन्दी, जहाज आउँदैन।

 

जे सोच्छु मैले दिनमा कुरा, भैदिन्छ सपनी,

रोएछु धेरै साक्षी छ यहाँ, भिजेको सिरानी।

 

खाँदैछन् बाबा ती नानाथरी, डाक्टरी ओखती,

लान्छ रे भन्छन् वृद्ध र रोगी, खोजेर छन् जति।

 

किन हो किन यो पापी मन, उल्टो पो सोच्दछ,

जिउँदाको पनि अन्तिम मुख, हेर्न पो खोज्दछ।

 

सकियो होला ओखती पनि, किनेर राखेको,

खुत्रुके फोडी गुजारा टार्नू, आफैंले साँचेको।

 

के भनूँ अरू म टाढाबाट, आफैंमा बचे है,

फिर्नेछु घर जितेमा रोग, कालले साँचे है।

 

बग्दैथ्यो मेरो पसिना यहाँ, तिमी थ्यौ गफमा,

छोरोको गफ छाँटेर आज, के पायौ नाफामा?

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १७:३८
सिफारिस
पोखराको १३५ रोपनी लिची बगैंचाको ४० प्रतिशत नि:शुल्क बिचौलियाका नाममा पास गर्ने करारनामा
पोखराको १३५ रोपनी लिची बगैंचाको ४० प्रतिशत नि:शुल्क बिचौलियाका नाममा पास गर्ने करारनामा
कोरियामा तहल्का मच्चाएको फिल्म, हेर्नुस् युट्युबमा
कोरियामा तहल्का मच्चाएको फिल्म, हेर्नुस् युट्युबमा
आफ्ना बोइङ विमानहरूको इन्धन स्विच जाँच गर्दा समस्या नपाइएको एयर इन्डियाको खुलासा
आफ्ना बोइङ विमानहरूको इन्धन स्विच जाँच गर्दा समस्या नपाइएको एयर इन्डियाको खुलासा
चियासँगै चरप चरप चपाएर खान मिल्ने कप
चियासँगै चरप चरप चपाएर खान मिल्ने कप
२० वर्षपछि फर्किएको कृष्णभीरको त्रास
२० वर्षपछि फर्किएको कृष्णभीरको त्रास
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुन प्रहरी रिपोर्ट पेस गर्नुपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुन प्रहरी रिपोर्ट पेस गर्नुपर्ने
वामदेव गौतम आज एकीकृत समाजवादी प्रवेश गर्दै
वामदेव गौतम आज एकीकृत समाजवादी प्रवेश गर्दै
विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने
विद्या भण्डारी एमाले विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने
रास्वपाले ५९ लाख खर्च गरेर रवि लामिछानेका पक्षमा जुटायो २४ लाख ५७ हजार जनाको हस्ताक्षर (भिडिओ)
रास्वपाले ५९ लाख खर्च गरेर रवि लामिछानेका पक्षमा जुटायो २४ लाख ५७ हजार जनाको हस्ताक्षर (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

मौन म!
रहस्यमय चाबी!
फरक यत्ति हो!
म यो जिन्दगी बाँच्न चाहन्छु!
सहरका अनौठा मान्छे!
आउनू माया तिमी!

विचार

प्रविज्ञ रेग्मी
विद्यार्थीहरूलाई लेख्न कसरी सिकाउने? प्रविज्ञ रेग्मी
सम्पादकीय
प्रधानमन्त्रीजी, मन्त्री गुप्तालाई बर्खास्त गर्नुस् कि उनको बचाउ गर्नुहोस्! सम्पादकीय
सम्पादकीय
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रमले ल्याएको तरंग! सम्पादकीय
सुलभ खरेल
लापरबाहीमा डाक्टरहरूले उन्मुक्ति पाउन हुँदैन, तर पहिले बीमाको व्यवस्था गरौं सुलभ खरेल

ब्लग

जलदीप सापकोटा
के तपाईं अपाङ्गता भएका व्यक्तिलाई आफ्नो परिवारको सदस्यका रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? जलदीप सापकोटा
प्रजिता ढकाल
पढ्दै गर्दा हराएको भविष्य! प्रजिता ढकाल
दाताराम कार्की
छोरो अमेरिकामा छ, छोरी अस्ट्रेलियामा! दाताराम कार्की
दीक्षा शर्मा
मोडर्न इन्डिपेन्डेन्ट वुमन! दीक्षा शर्मा

साहित्यपाटी

पवन भट्टराई
मौन म! पवन भट्टराई
विमल सिटौला
रहस्यमय चाबी! विमल सिटौला
भुवन ज्ञवाली
फरक यत्ति हो! भुवन ज्ञवाली
अन्जु न्यौपाने
म यो जिन्दगी बाँच्न चाहन्छु! अन्जु न्यौपाने

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP