Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, साउन २१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

मेरी आमा

प्रतिभा पौडेल ‘एकता’

प्रतिभा पौडेल ‘एकता’

कविता 

म निन्द्रामा मस्त रहँदा मेरी आमा,
मेरै निम्ति कयौं रात जाग्राम बस्थिन् होला
मेरो एक थकान मेटाउन मेरी आमा,
मेरा पाउ अनि हत्केलाहरूमा
कति तेल घस्थिन् होला ।।

मेरै निम्ति मीठो पकाउन,
नबल्ने दाउरासित संघर्ष गर्दै,
धुँवामयी चुल्होको समिपमा अश्रुधारा बगाउँदै मेरी आमा,
कति श्वास फाल्थिन् होला
पत्तै हुन्नथ्यो मलाई ,
मेरी आमा कतिबेला त्यस्तो दियो बाल्थिन् होला ।।
तब त ,
मेरो घरमा बिहान आशा बोकेर आउथ्यो,
दिन उज्यालो हुन्थ्यो अनि रात झिलिमिली हुन्थ्यो
घरमा सधैं खुसीयाली हुन्थ्यो ।।

देखाउदिनन् दु:ख कहिल्यै मेरी आमा,
न त कहिल्यै सुनाउँछिन्
रूँदिनन् मेरो अगाडि आमा,
न त कहिल्यै रूवाउँछिन्

मेरी आमा ।।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १३:१३
सिफारिस
लगातार बढिरहेछ अमेरिकी डलरको भाउ
लगातार बढिरहेछ अमेरिकी डलरको भाउ
प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
भेलबाढीले सखाप पारेको रोशीमा क्रसरै क्रसर, बस्तीमाथि चल्छन् सय डोजर
भेलबाढीले सखाप पारेको रोशीमा क्रसरै क्रसर, बस्तीमाथि चल्छन् सय डोजर
'यस वर्ष बाँचे न राहत थाप्ने हो!'
'यस वर्ष बाँचे न राहत थाप्ने हो!'
रुपन्देही–३ मा उम्मेदवार हुने आकांक्षाले रास्वपा केन्द्रीय सदस्य कुसुमले समानुपातिकको सूचीबाट नाम हटाउन दिइन् निवेदन
रुपन्देही–३ मा उम्मेदवार हुने आकांक्षाले रास्वपा केन्द्रीय सदस्य कुसुमले समानुपातिकको सूचीबाट नाम हटाउन दिइन् निवेदन
दुई वर्षीया बालिकाको कुलोमा बगेर मृत्यु
दुई वर्षीया बालिकाको कुलोमा बगेर मृत्यु
सिद्धबाबानजिकै पहिरो झरेपछि अवरूद्ध भयो बुटवल–पाल्पा सडक
सिद्धबाबानजिकै पहिरो झरेपछि अवरूद्ध भयो बुटवल–पाल्पा सडक
कुलिङ पिरियड सम्बन्धी त्रुटिमा छानबिन समितिले के के गर्‍यो कारबाही सिफारिस?
कुलिङ पिरियड सम्बन्धी त्रुटिमा छानबिन समितिले के के गर्‍यो कारबाही सिफारिस?
कुलिङ पिरियडसम्बन्धी छानबिन समितिको प्रतिवेदन आज प्रतिनिधि सभामा पेस हुने
कुलिङ पिरियडसम्बन्धी छानबिन समितिको प्रतिवेदन आज प्रतिनिधि सभामा पेस हुने
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

देश मेरो सम्पन्न भएपछि...
कसले याद गर्लान् र मलाई!
अमेरिका जाने सपना!
डियर प्रेम!
मौनता र प्रेम!
फाइल।
संकटकाल

विचार

नवीन थापा
नेतालाई जनताबाट टाढा बनाउने 'घेरा' नवीन थापा
दिनेश बज्राचार्य
मधेसका सुख्खा ठाउँ पुग्दा जे देखियो दिनेश बज्राचार्य
नारायण वाग्ले
देशकै धेरै पानी पर्ने गाउँ पुग्दा रसाए मेरा आँखा नारायण वाग्ले
यादव देवकोटा
राजाका पालामा देशले गुमाएको भूभाग यादव देवकोटा

ब्लग

अनुज घिमिरे
भुइँमा नबसी १० महिनासम्म उडेको उड्यै गर्ने चरा! अनुज घिमिरे
हेमन्त छत्याल 'सर्बहारा'
गाउँमा बोल्ने कोही छैन! हेमन्त छत्याल 'सर्बहारा'
दीपक न्यौपाने (दीप)
देश छोड्ने लहर: बाध्यता कि रहर? दीपक न्यौपाने (दीप)
नारायणप्रसाद सापकोटा
जीवनको पहिलो पाँच वर्ष! नारायणप्रसाद सापकोटा

साहित्यपाटी

प्रल्हाद ढकाल
देश मेरो सम्पन्न भएपछि... प्रल्हाद ढकाल
रोशन पन्त
कसले याद गर्लान् र मलाई! रोशन पन्त
दिपेश कोइराला
अमेरिका जाने सपना! दिपेश कोइराला
त्रिलोचन सुवेदी
डियर प्रेम! त्रिलोचन सुवेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP