Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, मंसिर १, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

ढुंगा

मनोज लम्साल

मनोज लम्साल

खोलाको बगरमा सँगै थियौं हामी
आकारमा म चेप्टो थिएँ र
तिमी गोलो

एकदिन मानिसहरू आए
तिमीलाई लगेर मन्दिरमा
देवता बनाए र
मलाई तिमीसम्म पुग्ने सिँढी

मेरो छातीमा कुल्चेर
तिम्रो अगाडि शिर झुकाउँदै
यी मानिसहरूले आखिर

आफ्नो जस्तै हाम्रो
पनि जात बनाए
मलाई पिँधमा राखेर
तिमीलाई शिरमा सजाए

साथी सुनाऊ न एकपटक
तिम्रो विवेकशिल भक्तहरूलाई
हाम्रो गहिरो दोस्तीका कथा

पानीको बेगले दिएको
असीमित चोटको समान व्यथा

तर किन मौन छौं तिमी
कि देवता बने पछि तिम्रो पनि
जात फेरियो साथी ।।

 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १९:१५
सिफारिस
एमालेको मनमा चुनाव, ओठमा प्रतिनिधिसभा पुनर्स्थापना!
एमालेको मनमा चुनाव, ओठमा प्रतिनिधिसभा पुनर्स्थापना!
सर्वोच्च अदालतमा आज देखिए यस्ता ५ फरक दृश्य
सर्वोच्च अदालतमा आज देखिए यस्ता ५ फरक दृश्य
'एकपल्ट छोराको अनुहार हेर्छु भनेर जबरजस्ती हेरेँ, बेहोस भएँ'
'एकपल्ट छोराको अनुहार हेर्छु भनेर जबरजस्ती हेरेँ, बेहोस भएँ'
शेख हसिनालाई मृत्युदण्ड सुनाउँदा अदालत भित्र र बाहिर यस्तो थियो माहोल
शेख हसिनालाई मृत्युदण्ड सुनाउँदा अदालत भित्र र बाहिर यस्तो थियो माहोल
शेख हसिनालाई मृत्युदण्डको फैसला
शेख हसिनालाई मृत्युदण्डको फैसला
बुबाको हत्या गरियो, अहिले छोरीलाई सुनाइयो मृत्युदण्ड
बुबाको हत्या गरियो, अहिले छोरीलाई सुनाइयो मृत्युदण्ड
प्रतिक्रिया दिनुहोस्

विचार

मुराहरि पराजुली
'तानाशाह' लाई निम्तो हो प्रत्यक्ष निर्वाचित कार्यकारी! मुराहरि पराजुली
रमेश अधिकारी
राजदूत नियुक्तिको स्वार्थ र फिर्ताको राजनीति रमेश अधिकारी
डा. पेशल खनाल
जब शिक्षकले भने– अब त कक्षामा गएर पढाउन धेरै गाह्रो हुँदै गयो! डा. पेशल खनाल
बलराम केसी
नेता नेता जस्ता भएनन्– दल दल जस्तो भएन! बलराम केसी

ब्लग

सुस्मिता अंगाई
आमा बनेपछि सेनाको जागिरे भएँ अनि निजामती कर्मचारी, तर अरूको प्रतिक्रिया- कस्तो मोटाउनु भएको! सुस्मिता अंगाई
डा.जया सत्याल र  डा.अविनाश चन्द्र
शान्तिपूर्ण विरोध कसरी हिंसात्मक झडपमा परिवर्तन हुन्छ? डा.जया सत्याल र डा.अविनाश चन्द्र
विष्णु थापा
हामी लोकल हो! विष्णु थापा
रुपक दाहाल
डिग्रीको भिडमा हराउँदै गएको ज्ञान! रुपक दाहाल

साहित्यपाटी

अस्मिता थापा
नौ वर्षीय नानीको संघर्ष! अस्मिता थापा
जगत बोहरा
तिम्रो बन्न नसकेकी म! जगत बोहरा
सुशिला शर्मा 'शिलु'
कठपुतलीहरू तयार छन्! सुशिला शर्मा 'शिलु'
कृप थापा
धुवाँबाट सुरू भएको पतन कृप थापा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP