Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, भदौ २४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

सत्य

असिम खनाल

असिम खनाल

एक साँझ
म बसिरहेथेँ।

कुन समय
कुन मिति
पत्तै नपाइ,
कुन स्थान
कुन अवस्था
ख्यालै नगरी।

बस्दा बस्दै
म को हुँ ? बिर्सिएछु
के हुँ ? सोचिनछु।

जे भैरहेथ्यो
आफैं भैरहेथ्यो
मैले कुनै बलजफ्ती गरिनँ
म खुला रहेँ, आफूलाई रोकिनँ ।

मैले स्वासलाई हेरेँ
स्वास आइरहेथ्यो
गइरहेथ्यो...
ढुकढुकी आइरहेथ्यो
गइरहेथ्यो...
विचार आइरहेथ्यो
गइरहेथ्यो...

मैले पानीको मुहान हेरेँ
जमिन मुनिबाट
भुर्लुक्क भुर्लुक्क
पानी आफैं उम्रिँदैथ्यो।

मैले हावालाई महशुस गरेँ
हावा आफैं चलिरहेथ्यो।
आकाश आकाशमै थ्यो
घाम जुन र ताराहरू
आफैं उदाउँथे, अस्ताउँथे।

युगौंदेखि यही रीत चलिरहेको रहेछ
जल, वायु, आकाश, पृथ्वी, तेज सँगसँगै
म पनि युगौंदेखि त्यहीँ रहेछु
आफ–से–आफ प्रकट भएजसरी।

अनि मैले विचारेँ
सायद “सत्य” यही हुनुपर्छ
जो आफैं प्रकट भएको होस्
आफ–से–आफ
स्वास आफैं प्रकट भएजस्तै
ढुकढुकी, प्रेम,जीवन...

अस्तित्व आफैं प्रकट भएजस्तै।

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १६:४१
सिफारिस
जेन–जी आन्दोलनको दबाबले सामाजिक सञ्जालहरू खुला गर्न बाध्य भयो सरकार
जेन–जी आन्दोलनको दबाबले सामाजिक सञ्जालहरू खुला गर्न बाध्य भयो सरकार
आजको घटनामा प्रधानमन्त्री ओलीको वक्तव्य– १५ दिनभित्र प्रतिवेदन पेस हुने गरी छानबिन समिति बनाइने
आजको घटनामा प्रधानमन्त्री ओलीको वक्तव्य– १५ दिनभित्र प्रतिवेदन पेस हुने गरी छानबिन समिति बनाइने
अमेरिकासहित सात दूतावासको संयुक्त विज्ञप्ति– शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह
अमेरिकासहित सात दूतावासको संयुक्त विज्ञप्ति– शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह
गगन थापाले भने– एमालेसँग सहकार्य गरेर गठबन्धन सरकार जारी राख्न आवश्यक रहेन
गगन थापाले भने– एमालेसँग सहकार्य गरेर गठबन्धन सरकार जारी राख्न आवश्यक रहेन
वीरगन्ज महानगरको बजार क्षेत्रमा भोलि बिहान ९ बजेसम्म कर्फ्यु
वीरगन्ज महानगरको बजार क्षेत्रमा भोलि बिहान ९ बजेसम्म कर्फ्यु
ओली र देउवाको राजनीतिक औचित्य समाप्त
ओली र देउवाको राजनीतिक औचित्य समाप्त
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय
सम्पादकीय
कारबाही सामाजिक सञ्जालमाथि कि जनतामाथि? सम्पादकीय
केशव दाहाल
त्यो माघ १९, यो भदौ १९ केशव दाहाल

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी
सन्तोष बोहरा
स्वतन्त्रताको शिर हतकडीमा छैन! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP