Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, भदौ २६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

अन्तिम युद्व

तुलसीप्रसाद दहाल

तुलसीप्रसाद दहाल

हो

म ठूलो युद्वको तयारीमा छु

एउटा भयानक

तर, अन्तिम युद्व

 

तिमीले सोँच्यौं होला

चोक र गल्छेंडाहरुमा अव तिमीलाई

कहिँले "यता" कहिँले "उता" नभएको

प्रमाण मागिने छ

घर छोड्न र फर्कँनपनि

डर मान्नुपर्ने छ

गोधूलीको सूर्य

बिहानीको शीत

डराई-डराई हेर्न, टेक्नपर्ने छ

 

तिमीलाई डर हुँन सक्छ

गाउँ कसरी जानु?

एम्बुलेन्स चढ़नु कि नचढनु ?

उजुर गर्न चौंकी कसरी जानु?

न्याय माग्न अदालत नजानु?

स्वास्थ्य चौंकी नि?

 

तिमीलाई डर होला

बिनाकारण

हलिया दाई कुटिए भने?

गाउँका गुरूको सफाया भयो भने ?

पण्डितहरु मारिए भने ?

तोते बोली बोल्ने छिमेकी भतिजो टुहुँरो भयो भने ?

अनाहकमा साईली भाउजु बिधुवा भईन् भने?

एक महिनामा पेन्सन हुन्छ बा भन्ने

माईला बाको सिपाही छोरो एम्बुसमा पर्यो भने?

कलम बोक्ने हातहरुलाई ट्रिगर तान्न लगियो भने ?

नयाँ जीवनको सपना बोकेकी घर्ती ठूलीलाई

युद्वमा ढलेका साथीहरु बोक्न लगियो भने? 

 

तिमीलाई डर हुँदो हो

बर्ष भरिलाई जोहो गरेको मेरो ढिकुटी

त्यस्तै जत्थाले एकैरातमा सक्ने त होईन?

अँ, गोठका सबै बाख्राहरु काटिए भने?

कुखुराको खोर नै रित्तियो भने?

या पसिना बगाएर कमाएको दुई पैसा

चन्दामा दिएर सक्नुपर्यो भने?

 

मित्रहरू, माफ गर्नुहोला

यसपटकको क्रान्ति

म आफ्नैं विरुद्ध गर्नेछु

 

मेरो साँघुरो सोँच

कुण्ठा, ईर्ष्या

अज्ञानता, असंगति, अधर्मको विरुद्ध गर्नेछु

 

म रगतको होईन मसीको युद्व लड्ने छु

बलको होईन बिबेकको युद्व लड्ने छु

बन्दुकको होईन बिचारको युद्व लड्ने छु

भत्काउँने होईन निर्माणको युद्व लड्ने छु 

धर्मको राजनीति होईन राजनीतिको धर्म निभाउँने छु

 

यति धेरै गर्न बाँकी छ मित्रहरु

अरूलाई बदल्नु अघि

म आफैं बदलिनेछु

प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १६:४९
सिफारिस
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
बालेनले गरे सुशीला कार्कीलाई समर्थन
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
सुशीला, हर्क र बालेनलाई प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै युवा समूहको माग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
हर्क साम्पाङले काठमाडौं आएर छलफल गरे प्रधानसेनापतिसँग
अन्तरिम सरकारको नेतृत्वमा जेन–जी युवाहरूले प्रस्ताव गरे सुशीला कार्कीको नाम
अन्तरिम सरकारको नेतृत्वमा जेन–जी युवाहरूले प्रस्ताव गरे सुशीला कार्कीको नाम
कांग्रेसका दुई महामन्त्रीले भने– आत्मालोचित छौं, अबको यात्रा संवैधानिक बाटोबाटै तय गर्न सकिन्छ
कांग्रेसका दुई महामन्त्रीले भने– आत्मालोचित छौं, अबको यात्रा संवैधानिक बाटोबाटै तय गर्न सकिन्छ
काठमाडौंमा अझै कहाँकहाँ लागिरहेको छ आगो?
काठमाडौंमा अझै कहाँकहाँ लागिरहेको छ आगो?
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय
सम्पादकीय
कारबाही सामाजिक सञ्जालमाथि कि जनतामाथि? सम्पादकीय
केशव दाहाल
त्यो माघ १९, यो भदौ १९ केशव दाहाल

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी
सन्तोष बोहरा
स्वतन्त्रताको शिर हतकडीमा छैन! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP