विविध कारणले विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनमा समस्या भएको कारण निरन्तरता दिन नपाएकाले काठमाडौं विश्वविद्यालयमा आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्ने भएका छन्।
यसको लागि काठमाडौं विश्व विद्यालयले ओपन हाउस छलफलको आयोजना गर्ने भएको छ।
विदेशी विश्व विद्यालयहरूमा विभिन्न विधा र विषयहरूमा अध्ययन गरिसकेका विद्यार्थीहरूले क्रेडिट ट्रान्सफर वा क्रेडिट संकलन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ।
