एनसेलमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले सहायक विशेषक्ष पदमा कर्मचारी माग गरेको हो।
आवेदकको योग्यता व्यवस्थापन वा आइटी वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
सम्बन्धित क्षेत्रमा अनुभवलाई प्राथमिकता दिइनेछ।
मोबाइल एप, च्याटबोट, एआई, एमएल, आरपिए र अन्य सिएक्स डिजिटाइजेसन परियोजनाहरू जस्ता डिजिटलाइजेशन परियोजनाहरूसँग काम गरेको अनुभवले थप फाइदा हुने कम्पनीको भनाइ छ।
इच्छुकले माघ ३० गतेसम्म आवेदन दिन सक्नेछन्।