घर घडेरी सित्तैमा नामक रियल स्टेट कम्पनीले दुई जना कर्मचारी मागेको छ।
कम्पनीले काठमाडौंमा फुल टाइम प्रशासन, अप्रेसन लगायत काम हेर्ने दुई कर्मचारी मागेको हो।
योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने तोकिएको छ। पाँच वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।
तलब सहमतिअनुसार तोकिने कम्पनीले जनाएको छ।
इच्छुकले आगामी अगस्टसम्म आवेदन दिइसक्नु पर्नेछ।