जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले जागिर खुलाएको छ।
बुटवलस्थित केन्द्रिय कार्यलय रहेको लघुवित्तले केही संख्यामा अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक माग गरेको हो।
२१ वर्ष उमेर पूरा भई ४० ननाघेकाले आवेदन दिन सक्नेछन्।
लाइसेन्स, मोटरसाइकल तथा स्कुटर भएकालाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ।
हेर्नुहोस् सूचना: