मुख्य न्यायाधिवक्ताको कार्यालय मधेस प्रदेश जनकपुरधाम, धनुषाले करारमा आठ जना कानुनी सहायता अधिकृत माग गरेको छ।
आवेदकले कानुनमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। र अधिवक्ताको प्रमापत्र लिएको हुनुपर्ने छ।
योग्यता पुगेका इच्छुक अधिवक्ताले मंगलबारदेखि १५ दिनसम्म आवेदन दिन सक्नेछन्।
मासिक पारिश्रमिक राजपत्राङ्कित तृतीय श्रेणी सुरू स्केल बराबर हुनेछ।
आवेदन कसरी दिने हेर्नुहोस् सूचना :