प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटइभिटीले विभिन्न रिक्त पदका लागि १०० भन्दा धेरै कर्मचारी माग गरेको छ।
मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, कम्प्युटर सहायक, प्रशासकीय सहायक लगायत पदमा कर्मचारी माग गरेको हो।
सूचना प्रकाशित भएको २१ दिन भित्र अर्थात् साउन १७ गतेसम्म नियमित शुल्क तिरेर आवेदन दिन सकिने छ। दोब्बर दस्तुर तिरेर साउन २४ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ।
कुन पदमा कति कर्मचारी मागेको छ हेर्नुहोस् सूचना