जाडो यामलाई सामान्यतया विभिन्न तरकारीको सिजनका रुपमा लिइन्छ। आलु, काउली, सिमी जस्ता तरकारी फल्ने मूख्य सिजन हो यो। त्यसैले बजारमा अन्य बेलाको तुलनामा तरकारीको भाउ औसत छ।
तर तरकारीको भाउ निर्धारण हुने एक मात्र आधार सिजन वा अफसिजन मात्र हैन। यसबाहेक माग र आपूर्तिको अवस्थाले समेत तरकारीको मूल्य कति हुने भन्नेमा भूमिका खेल्छ।
कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तय गरेको आजको मूल्य विवरण यस्तो छ।