Setopati केटाकेटीका कुरा
Subscribe Setopati
बुधबार, मंसिर २४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बाबा

स्वीकृति पराजुली

स्वीकृति पराजुली

कक्षा ७

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]

...

म जन्मदा खुसीले मलाई बोक्नुभो
म सानो हुँदा मलाई हिँड्न डुल्न सिकाउनुभो
आफूसँग पैसा नहुँदा मलाई जसोतसो खेलौना किन्दिनुभो
मलाई सानो घाउ हुँदा पनि आत्तिएर मलमपट्टी लगाइदिनुभो

म डराउँदा निडर बन् भनि सिकाउनुभो
म प्रतियोगितामा हार्दा हार नमान भनी सम्झाउनुभो
हत्केलामा ठेला पर्दा पनि काम गर्न खट्नुभो
पैतलामा चोट पर्दा मलाई स्कुलसम्म पुर्‍याउनुभो।

हजुरले नै अरूसँग बोल्दा नडराउ भन्नुभो
हजुरले नै कथा लेख भनेर प्रेरणा दिनुभो
आफूलो पुरानो लुगा लगाएर मलाई नयाँ लुगा किन्दिनुभो
आफूले सधैं एकजोर जुत्ता लगाएर मलाई अनेकौं किन्दिनुभो।

म पीर परेर रूँदा फकाएर हसाउनुभो
आफ्नो पीडा कसैलाई नभनी अरूको दुःख हटाउनुभो
म भन्दा ठूलो बन भनी हामीलाई बुझाउनुभो
धेरै पुस्तक पढ् भनी हामीलाई बुझाउनुभो।

आज म जे छु हजुरकै कारणले भएकी हुँ
म यति भाग्यमानी हजुरकै कारणले भएकी हुँ।

(स्वीकृति पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छिन्।)

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:५५
सिफारिस
आज पनि देशभरका भन्सार कार्यालय बन्द, हड्तालमा ओर्लिएका एजेन्टसँग फेरि वार्ता हुँदै
आज पनि देशभरका भन्सार कार्यालय बन्द, हड्तालमा ओर्लिएका एजेन्टसँग फेरि वार्ता हुँदै
राजन भट्टराईलाई प्रश्न– आन्दोलनले विस्थापित गरेका ओली नै किन एमाले अध्यक्ष?
राजन भट्टराईलाई प्रश्न– आन्दोलनले विस्थापित गरेका ओली नै किन एमाले अध्यक्ष?
'कल्पना गरेभन्दा धेरै फरक रहेछ कोरियाको वास्तविकता'
'कल्पना गरेभन्दा धेरै फरक रहेछ कोरियाको वास्तविकता'
ल्यापटप देख्दा डराउने शिक्षकहरू अचेल कक्षामा चलाउँदैनन् मार्कर!
ल्यापटप देख्दा डराउने शिक्षकहरू अचेल कक्षामा चलाउँदैनन् मार्कर!
कांग्रेसमा सुधारबारे गगन थापासँग बहस–२
कांग्रेसमा सुधारबारे गगन थापासँग बहस–२
विराटनगरलाई ७८ रनमै अलआउट गर्दै सुदूरपश्चिम पुग्यो लगातार दोस्रो पटक फाइनलमा
विराटनगरलाई ७८ रनमै अलआउट गर्दै सुदूरपश्चिम पुग्यो लगातार दोस्रो पटक फाइनलमा
प्रतिक्रिया दिनुहोस्

विचार

रमेश अधिकारी
नेपाली मतदाताका लागि एक ऐतिहासिक अवसर! रमेश अधिकारी
चेतनाथ आचार्य
जसले हजारौं वर्षदेखि जोडिरहेको छ नेपाल र चीनलाई चेतनाथ आचार्य
वेदीका मुरारका
म नयाँ सोच बोकेको युवा उद्यमी वेदीका मुरारका
तुलानारायण साह र नित्यानन्द मण्डल
मधेस सरकार गठनबारे सर्वोच्चको आदेशमा ओलीको असन्तुष्टि किन? तुलानारायण साह र नित्यानन्द मण्डल

ब्लग

दिबस खनिया
ऊ २५ वर्षमै धनी भयो, म ३० सम्म पनि किन भइनँ? दिबस खनिया
रन्जित प्रकाश वड
कहिलेसम्म न्याय कागजमै बन्दी? रन्जित प्रकाश वड
दिनेश बज्राचार्य
शिवरात्रिमा जंगलमा मंगल! दिनेश बज्राचार्य
नारायण अधिकारी
श्रीमतीको पहिलो जन्मदिन! नारायण अधिकारी

साहित्यपाटी

पदम भण्डारी
डोकोमा परेको बाघ! पदम भण्डारी
नरेन्द्रनाथ भट्टराई
अवशेषहरू... नरेन्द्रनाथ भट्टराई
सुशिला शर्मा 'शिलु'
जुनकिरी! सुशिला शर्मा 'शिलु'
दिनेश घिमिरे
म मौन छु आजकल दिनेश घिमिरे

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP