सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
सूर्य एउटा ठूलो तारा
रंग यसको पहेँलो
सुन्तला रंगको गोलो घेरा
घाम लाग्छु घमाइलो।
सूर्य लाग्छु सबैलाई प्यारा
पार्छ यसले दिन रात
उज्यालो हुन्छ संसार सारा
पाएर तातो सूर्यको साथ।
(शास्वत पौडेल सिफल सेकेन्डरी स्कुलमा कक्षा २ मा अध्ययनरत छन्।)