Setopati केटाकेटीका कुरा
Subscribe Setopati
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

फूल

रूबस पराजुली

रूबस पराजुली

पुस ६

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]

मलाई फूलहरू मन पर्छ। गुलाफ, गोदावरी, लालुपाते, कमल, सूर्यमुखी, सयपत्री, आदि मलाई मन पर्ने फूलहरू हुन्। फूलहरूले हामीलाई मिठो बासना दिन्छन्। फूलहरूले गर्दा वातावरण स्वच्छ र रमाइलो हुन्छ।

फूलहरू पूजामा पनि प्रयोग गरिन्छ। हामीले फूलको माला लगाउछौं। तिहारमा त झन् फूलको धेरै महत्तवपूर्ण हुन्छ। हामीले फूलको गुच्छा पनि बनाउन सक्छौं। हामीले फूल कानमा पनि राख्छौं। फूलहरू विभिन्न किसिमका हुन्छन्। विभिन्न रंगका हुन्छन्। फूलहरूलाई वरिपरि रोप्यो भने ठाउँ निकै राम्रो देखिन्छ।

हाम्रो राष्ट्रिय फूल लालीगुराँस हो। हामीले फूलहरू रोपेर बेलाबेलामा पानी हालिदिनुपर्छ। हामीले सूर्यमुखी फूलबाट तेल निकाल्न सकिन्छ। फूलहरूले घाम र पानीको सहयोगले आफ्नो खाना बनाउने गर्छन्। फूलले जराबाट पानी र खनिज लिन्छन्। हामीले यी फूलहरूलाई टिप्ने र च्यात्ने गर्नु हुँदैन।

फूल बन्नु अगाडि कोपिला लाग्छन्। कुनै कुनै फूल पानीमा पनि उम्रिने गर्छन्। जस्तै कमल। म हिजो मात्र बाबाको अफिसमा गएको थिए। वृन्दावन वनस्पति उद्यानमा धेरै खालका फूलहरु देखेँ। त्यसैले मलाई फूलबारे लेख्न मन लाग्यो। तपाईहरू पनि फूललाई धेरै माया गर्नुस् ल!

(रुबस पराजुली जि एस निकेतन माध्यामिक विद्यालय, हेटौंडा मकवानपुरमा कक्षा ३ मा अध्ययनरत छिन्।)

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १३:१५
सिफारिस
एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
सर्वोच्चको आदेशविपरीत ११ राजदूतलाई नेपाल फर्काउन सरकारले गर्‍यो पत्राचार
सर्वोच्चको आदेशविपरीत ११ राजदूतलाई नेपाल फर्काउन सरकारले गर्‍यो पत्राचार
धोविघाटमा कांग्रेसका दुई पक्ष दुईतिर, दिनभर ओहोरोदोहोरो गरिरहे कार्यवाहक सभापति खड्का
धोविघाटमा कांग्रेसका दुई पक्ष दुईतिर, दिनभर ओहोरोदोहोरो गरिरहे कार्यवाहक सभापति खड्का
तपाईं के खानुहुन्छ, त्यसैले निर्धारण गर्छ शरीरको गन्ध
तपाईं के खानुहुन्छ, त्यसैले निर्धारण गर्छ शरीरको गन्ध
बिजुली महसुल विवाद सुल्झाउन उद्योग वाणिज्य महासंघले राख्यो यस्तो प्रस्ताव
बिजुली महसुल विवाद सुल्झाउन उद्योग वाणिज्य महासंघले राख्यो यस्तो प्रस्ताव
प्रधानमन्त्री कार्कीले दिइन् मन्त्री र सचिवलाई १४ बुँदे निर्देशन
प्रधानमन्त्री कार्कीले दिइन् मन्त्री र सचिवलाई १४ बुँदे निर्देशन
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
वर्षमान पुनसँग बहस– प्रत्यक्ष निर्वाचित कार्यकारीको माग किन? अमित ढकाल
जीवन क्षेत्री
कथा भनेर समाजको उपचार खोज्ने डाक्टर जीवन क्षेत्री
अमित ढकाल
कार्यवाहक सभापतिज्यू– देउवा वा '६ भाइ' होइन, समयको चाल सुन्नुहोस् अमित ढकाल
चेतनाथ आचार्य
ल्हासाको नाटकमा छुटेकी भृकुटी चेतनाथ आचार्य

ब्लग

सुशीला शाही
अस्पतालमा भेटिएको मान्छे! सुशीला शाही
सन्जिल खनाल
ट्रेकिङ कथा: पीडा र सन्तोषको संगम! सन्जिल खनाल
पुरुषोत्तम पौड्याल
कृपया मेरो आमालाई नसुनाइदिनु होला! पुरुषोत्तम पौड्याल
गौतम श्रेष्ठ
लटारम्मेश्वरमा 'काले' हाम्रो गाइड! गौतम श्रेष्ठ

साहित्यपाटी

प्रेरणा घर्ती
साथीको आवरणमा गुम्सिएको त्यो माया… प्रेरणा घर्ती
गणेशप्रसाद भट्टराई
फुटेको खुत्रुके! गणेशप्रसाद भट्टराई
ब्लुभिजन सुवेदी
एक्स्ट्रा म्यारिटल अफेयर! ब्लुभिजन सुवेदी
सोझो गाउँले
कुनै दिन मैले मुक्ति पाउने छु सोझो गाउँले

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP