सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
परशुराम साह हो मेरो बुवाको नाम
ईन्जिनियरिङ हो उहाँको काम
धेरै काम गरेर पैसा कमाउनुहुन्छ
पैसा कमाई ल्याएर घर चलाउनुहुन्छ
लगनशिल र मिहिनेति हुनुहुन्छ बुबा
घरको सबसे ठूलो हुनुहुन्छ उहाँ
सधैं गर्छु म उहाँको सम्मान
त्यसैले त उहाँ हुन् मरो लागि भगवान
कुरा उहाँ गर्नुहुन्छ अत्यन्तै सरल र सभ्य
मेरो शिक्षादिक्षा गर्नु हो उहाँको कर्तव्य
कहिले उहाँ रिसाउनुहुन्छ, कहिले हाँस्नुहुन्छ
मलाई मेरो बुबा प्यारो लाग्नुहुन्छ
कहिले रिसाउँदा गालि खान्छु, कहिले पिटाई
तर पनि मायाले ल्याइदिनुहुन्छ मेरो लागि मिठाई
म मेरो बुबालाई धेरै सहयोग गर्छु
त्यसैले त म उहाँलाई अत्यन्तै माया गर्छु।
(सिमरन साह कक्षा ९ मा अध्ययनरत छिन्।)