सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
सुन सुन सबैजना सुन मेरा साथी
मेरा लागि तिमीहरू सबैभन्दा माथी
पढ्छु, लेख्छु, खान्छु अनि सँगै पनि बस्छु
सुखमा मात्र होइन तिमीलाई दुःखमा पनि साथ दिन्छु
साथीको महत्व नै धेरै हुन्छ
उनीहरू बिना हामी बस्नै नसकिन्न
समयले हामीलाई धेरै टाढा पार्यो
मेरा लागि तिमीहरू नै सबैभन्दा प्यारो
समयमा खानु अनि समय मै सुत्नुस्
जिन्दगीको के भर छ र बिन्ति मलाई नभुल्नु।
(बिजय लामिछाने तरूण माध्यामिक विद्यालयकाे कक्षा ९ मा अध्ययरत छन्। गाेरखा घर भएका उनी हाल काठमाडौंमा बस्छन्।)