सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
मेरो कुकुर धेरै ज्ञानी
नाम उसको लक्की
देखाउँछु
म खाना
उफ्रीउफ्री आउने।
सानोसानो कुरादेख्दा
भकि हाल्ने बानी
रंग उसको सेतो
हेर्दा पनि राम्रो।
खेल्न पनि रमाइलो
लक्कीसँग औधी
मसँग खेल्दा
लक्की हुन्छ खुशी।
(प्रणव पाण्डे डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छन्।)