सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविताः
यो मन्दिरमा बस्छ हाम्रो ज्यान
सिक्न पाउछौं धेरै इतिहासको ज्ञान
दिन्छौ हामीले यसमा ध्यान
यस्तो लाग्छ मलाई कारण हो मानिसको बयान
धेरै मन्दिरको बासस्थान छ मेरो देश
कतै यति मन्दिर छैन जस्तो मेरो विदेश
पशुपतिनाथ बस्छ ती नम्बर प्रदेश
यस्तो सुन्दर्ता हेर्दा जान मन लाग्दैन परदेश
पशुपतिनाथको दर्शन पाए लाग्छ पाए मेवा
पशुपतिनाथलाई बनाएका थिए प्रचन्ड देवा
यसको दृश्य हेर्दा लाग्छ हरा मैले ताल फेवा
यसको सुन्दर्ता हेर्दा लाग्छ के गरुम् यस्को सेवा।।
(आकेसकुमार मण्डल बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)