Setopati केटाकेटीका कुरा
Subscribe Setopati
आइतबार, जेठ ११, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

पानी

प्रत्युष भट्टराई 

प्रत्युष भट्टराई 

भदौ २०

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

खोला नाला समुन्द्र र पृथ्वीमा पानी
पानीले नै चलाउँछ हाम्रो जिन्दगानी
पानीले नै गर्दा यहाँ अन्नपात फल्छ
हेर साथी! पानी नभई कहाँ सृष्टि चल्छ

अमृत पिएसरी हुन्छ शुद्ध पानी पिउनु
शुद्ध पानी पिएर स्वस्थ जीवन जिउनु
प्रकृतिको उपहार अमूल्य छ पानी

पँधेरीमा गई आमा पानी ल्याउनु हुन्छ
घरायसी काम-काज सबै भ्याउनु हुन्छ
म त पिउँछु टन्न पानी आमाको वचन मानी
आमालाई  पनि राम्रो लाग्छ मेरो यस्तो बानी

(प्रत्युष भट्टराई अरूणिमा शिक्षा सदन माध्यमिक विध्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।)

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

[email protected]

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १५:३५
सिफारिस
अम्बिकेश्वरी यातायातले थप्यो दाङ–काठमाडौं चल्ने तीनवटा नयाँ गाडी, भाडा कति?
अम्बिकेश्वरी यातायातले थप्यो दाङ–काठमाडौं चल्ने तीनवटा नयाँ गाडी, भाडा कति?
प्रहरीको सम्पर्कमा छैनन् हाजिरी जमानीमा छुटेका रवीन्द्र र धवलशम्शेर
प्रहरीको सम्पर्कमा छैनन् हाजिरी जमानीमा छुटेका रवीन्द्र र धवलशम्शेर
आज यी स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना
आज यी स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना
रास्वपा केन्द्रीय समितिको बैठक आज पनि
रास्वपा केन्द्रीय समितिको बैठक आज पनि
गृहमन्त्रीले रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छः रास्वपा
गृहमन्त्रीले रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छः रास्वपा
एमालेले किन बोलायो सचिवालय बैठक?
एमालेले किन बोलायो सचिवालय बैठक?
डलरको मूल्य स्थिर, अन्य मुद्राको विनिमयदर कति?
डलरको मूल्य स्थिर, अन्य मुद्राको विनिमयदर कति?
३० वर्षदेखि काठमाडौंको जिब्रोमा झुन्डिएको गुच्चा म:म
३० वर्षदेखि काठमाडौंको जिब्रोमा झुन्डिएको गुच्चा म:म
ओलीको समर्थन क्षितिज थेबेलाई, सुमन पुरी भन्छन्– मलाई कसैले ब्याक हुन भनेको छैन
ओलीको समर्थन क्षितिज थेबेलाई, सुमन पुरी भन्छन्– मलाई कसैले ब्याक हुन भनेको छैन
प्रतिक्रिया दिनुहोस्
थप

केटाकेटीका कुरा

आमा!
मेरो गाउँको सुन्दर घर!
दुःखमा रेडक्रस 
शहीदलाई सम्मान!
मेरो अविस्मरणीय सल्यान यात्रा
मेरो रेडक्रससँगको यात्रा

विचार

चेतनाथ आचार्य
यस्तो सहरमा बस्न पाए पो! चेतनाथ आचार्य
सौरभ थापा श्रेष्ठ
मेरो थर थापा श्रेष्ठ, सबैले सोध्छन्– म कसरी नेवार? सौरभ थापा श्रेष्ठ
डा. मित्र परियार
गतिलो ऊनको 'एथ्नोग्राफिक' स्वीटर डा. मित्र परियार
रूप खड्का
यी १० सुधार भए नेपालको भ्याटलाई बनाउन सकिन्छ संसारकै नमूना रूप खड्का

ब्लग

डा. शमी प्रकाश पाण्डे
मायाको अदृश्य धागो! डा. शमी प्रकाश पाण्डे
राजेश हमाल
'टेन्ट क्याम्पिङ' का लागि विशेष ठाउँ! राजेश हमाल
शुभराज खत्री
हतार्का खेत! शुभराज खत्री
मदन रोकाया
वास्तविक अपाङ्गताको पहिचानलाई ओझेल पार्ने असान्दर्भिक उपमा! मदन रोकाया

साहित्यपाटी

मणिकुमार श्रेष्ठ सिजन
निरन्तर निरन्तर‍... मणिकुमार श्रेष्ठ सिजन
पुस्कर राज जोशी
पूर्वप्रेमिका र मेरो कार्यालय एउटै परेपछि पुस्कर राज जोशी
दिपक रोका
देशमा मर्न समेत पाइने भएन! दिपक रोका
जनक अर्याल
हामीले प्रेम मात्र गरेनौँ, प्रेमलाई बचायौँ पनि! जनक अर्याल

केटाकेटीका कुरा

अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे
अबिश बगाले
दुःखमा रेडक्रस  अबिश बगाले
सार्थक पौडेल
शहीदलाई सम्मान! सार्थक पौडेल

पाठक विचार

भरतमणि ज्ञवाली
बालकले ओठ टोकेपछि... भरतमणि ज्ञवाली
बिदुर दाहाल
त्रिवि सेवा आयोगलाई एक कर्मचारीको निवेदन- फेल हुन पाऊँ! बिदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP