Setopati केटाकेटीका कुरा
Subscribe Setopati
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

बगैंचा

प्रत्युषा बस्नेत

प्रत्युषा बस्नेत

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

कविता:

बगैंचामा फुलेका छन् कति राम्रा फूल
फूल टिपेर कहिल्यै पनि गर्नु हुन्न भुल
बगैंचामा रंगीचंगी फूल कति राम्रो
त्यहाँ हेर्दा मन कति चंगा हुन्छ हाम्रो

पुतली त फुर्रफुर्र परी फूलमाथि बस्दा
मलाई पनि उड्न मन लाग्यो नि त हेर्दा
लालुपाते गोदावरी मखमली फुल्दा
सूर्यतिर सुर्यमुखी फर्किएर झुल्दा

बगैंचाको रेखदेख गर्नुपर्छ फेरी
कहिले दिनु मलजल गोडमेल गरी
वरपर वातावरण स्वच्छ बनाउँछ
ताजा हावा चल्दाखेरी मनै रमाउँछ

सानैदेखि राम्रो काम गर्नुपर्छ हेर
महत्व छ समयको फाल्नु हुन्न खेर
बगैंचाको फूल जस्तो फुल्नु पर्छ हामी
उड्न पाउँ पुतलीझै सबै सानानानी।

(प्रत्युषा बस्नेत युरो स्कुलमा कक्षा पाँचमा अध्यनरत छिन्।)

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

[email protected]

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १४:३३
सिफारिस
केन्द्रीय समितिमा बिपीलाई सम्झँदै यसो भने गगनले
केन्द्रीय समितिमा बिपीलाई सम्झँदै यसो भने गगनले
कार्यवाहक सभापतिले रोकेर भने- सिटौलाजी, शब्द फिर्ता लिनुस्
कार्यवाहक सभापतिले रोकेर भने- सिटौलाजी, शब्द फिर्ता लिनुस्
'कुनै घुम्तीमा भेटौंला' भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए?
'कुनै घुम्तीमा भेटौंला' भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए?
प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो: जनार्दन शर्मा
प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो: जनार्दन शर्मा
एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
सर्वोच्चको आदेशविपरीत ११ राजदूतलाई नेपाल फर्काउन सरकारले गर्‍यो पत्राचार
सर्वोच्चको आदेशविपरीत ११ राजदूतलाई नेपाल फर्काउन सरकारले गर्‍यो पत्राचार
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
वर्षमान पुनसँग बहस– प्रत्यक्ष निर्वाचित कार्यकारीको माग किन? अमित ढकाल
जीवन क्षेत्री
कथा भनेर समाजको उपचार खोज्ने डाक्टर जीवन क्षेत्री
अमित ढकाल
कार्यवाहक सभापतिज्यू– देउवा वा '६ भाइ' होइन, समयको चाल सुन्नुहोस् अमित ढकाल
चेतनाथ आचार्य
ल्हासाको नाटकमा छुटेकी भृकुटी चेतनाथ आचार्य

ब्लग

अपार न्यौपाने
आफूलाई बुढो मान्न मन मान्दै मान्दैन! अपार न्यौपाने
यशोदा चौलागाईं
देश छाडेको दिन! यशोदा चौलागाईं
सुशीला शाही
अस्पतालमा भेटिएको मान्छे! सुशीला शाही
सन्जिल खनाल
ट्रेकिङ कथा: पीडा र सन्तोषको संगम! सन्जिल खनाल

साहित्यपाटी

प्रेरणा घर्ती
साथीको आवरणमा गुम्सिएको त्यो माया… प्रेरणा घर्ती
गणेशप्रसाद भट्टराई
फुटेको खुत्रुके! गणेशप्रसाद भट्टराई
ब्लुभिजन सुवेदी
एक्स्ट्रा म्यारिटल अफेयर! ब्लुभिजन सुवेदी
सोझो गाउँले
कुनै दिन मैले मुक्ति पाउने छु सोझो गाउँले

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP