नेपाल आयल निगमले इन्धन भण्डारणका लागि चलचल्तीभन्दा चार गुणा बढी ल्य हालेर खरिद गरेको जग्गामा राजश्वसमेत छली गरेको भेटिएको छ।
नयाँ पत्रिकामा प्रकाशित समाचारमा भनिएको छ, 'झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रूपयाँ राजस्व छली गरेको छ।
निगमले डेढ वर्ष अघि २ अर्ब ३३ करोड ४० लाख ७५ हजार ५ सय ८४ रूपैयाँमा विभिन्न ठाँऊमा ९४ बिघा १७ कट्ठा जग्गा खरिद गरेको थियो।