समाजको स्त्रीद्वेषी चिन्तनका कारण महिलाहरूको बोलीचाली, लवाइखवाइ र चालचलनका आधारमा टीकाटिप्पणी गरिएको हामीले सुन्दै आएका छौं। तर झापामा एउटा यस्तो घटना भयो, जहाँ स्त्रीद्वेषी चिन्तनले ठाउँको नाम नै परिवर्तन गराइदियो।
झापाको चारआली हुँदै मेची राजमार्ग यात्रा गर्नेहरूका लागि 'हापेन चोक' चिरपरिचित नाम हो। यसले 'हाफ प्यान्ट चोक' भन्ने बुझाउँछ।
हापेन चोक र बिना लिम्बू ढुंगानाबीच अन्योन्याश्रित सम्बन्ध छ। सम्बन्ध मात्र होइन, यो ठाउँको नाम 'हापेन चोक' रहनुको एक मात्र कारण नै बिना हुन्।
कसरी रह्यो हापेन चोकको नाम?
र, यो नाम कसरी हाम्रो स्त्रीद्वेषी चिन्तनको उपज हो?
पढ्नुहोस् विस्तृतमा।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)