ब्रिटिस राजकुमार एडवार्ड सन् १९२१ मा शिकार खेल्न ठोरीको जंगल आएका थिए।
त्यो भ्रमणलाई १९२३ को नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धिमा ‘कोशेढुंगा’ मानिन्छ, किनभने यही भ्रमणले सन्धिको आधारशिला खडा गरेको थियो।
शिकार खेल्दा एकचोटि राजकुमार एडवार्डको झन्डै झन्डै ज्यान जाने अवस्था आयो। उनी चढेको हात्ती कालो दलदले हिलोमा जाकियो र भुँडी भुँडीसम्म आउने गरी दलदलमा भासियो।
राजकुमार त्यो दलदलबाट कसरी उम्के?
त्यस्तै, अर्को दिन शिकार खेल्दै जाँदा कोब्रा सर्पले राजकुमारलाई लखेट्यो। राजकुमारले गोली त हाने, तर निशाना चुक्यो। त्यसपछि त्यो कोब्रा झन् तीव्र गतिमा राजकुमारलाई पछ्याउन थाल्यो। अनि के भयो?
राजकुमारले कसरी त्यो विषालु कोब्राबाट मुक्ति पाए?
चार सय ५० हात्ती परिचालन गरेर आठ दिनसम्म गरिएको उक्त शिकारको विस्तृत वर्णन हामीले यो स्टोरीमा गरेका छौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)