'सँगसँगै जिन्दगी' लामो समयदेखि सँगै जीवन बाँचिरहेकाहरूको कथा हो।
खगेन्द्र संग्रौला र जमुना गुरूङले जिन्दगीको आरोह-अवरोह सँगसँगै भोगेको ५० वर्ष भयो।
जुन बेला अन्तरजातीय बिहे कल्पनाबाहिरको कुरा थियो, त्यो बेला उनीहरूले प्रेम विवाह गरे।
जमुनाले भनिन्, 'गाइँगुइँ धेरै भएपछि कि छोडेर हिँड्नुपर्यो कि बिहे गर्नुपर्यो।'
खगेन्द्रले थपे, 'उनीसँग जोडी बाँध्ने कुरा त सम्झिँदा पनि मलाई डर लाग्थ्यो!'
विवाह गरेको धेरै पछिसम्म पनि जमुनालाई खगेन्द्रको दुइटा कुरा थाहा थिएन। जुन दिन थाहा पाइन्, छाँगाबाट खसिन्।
तर पनि उनीहरूको जिन्दगी अघि बढ्यो।
आखिर तनाव, झगडा र मायाको सिलसिला न हो जिन्दगी!
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर वा यहाँ क्लिक गरेर सबस्क्राइब गर्नुहोस्।)